सुस्केरा मेरो खाजा हो र पीडाको चीत्कार मेरो पिउने पानी हो। जे कुराले मलाई तर्साउँछ, जे कुरासित म डराउँछु, त्यही हुन आउँछ। मलाई शान्ति छैन, मलाई विश्राम छैन र मेरो दु:खको अन्त नै छैन।
अय्यूब 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 3:24-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू