YouVersion लोगो
खोज आइकन

अय्‍यूब 3:24-26

अय्‍यूब 3:24-26 NNRV

मेरो भोजनको सट्टा सुस्‍केरा आउँछ, मेरा आर्तनादहरू पानी झैँ मबाट निस्‍कन्‍छन्‌। मलाई तर्साउने त्रासहरूले मलाई समातेका छन्, जे-जेदेखि म डराउँछु, ती ममाथि आइपरेका छन्‌। मेरो मनमा न त शान्‍ति छ, न मेरो निम्‍ति विश्राम नै छ, तर खलबल मात्र छ।