YouVersion लोगो
खोज आइकन

इयोब 3:24-26

इयोब 3:24-26 NCV

किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ; मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्। म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ; अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ। न मलाई शान्ति छ, न त सुख नै छ; मेरा निम्ति आराम छैन, तर दुःख-कष्‍ट मात्र छ।”

इयोब 3 पढ्नुहोस्