YouVersion लोगो
खोज आइकन

यशैया 41:8-10

यशैया 41:8-10 सरल नेपाली

“तर हे इस्राएल, मेरा सेवक, मैले चुनेको याकूब, मेरा मित्र अब्राहामका सन्‍तान, मैले तँलाई पृथ्‍वीको पल्‍लो छेउबाट ल्‍याएँ। त्‍यसका टाढा-टाढाका कुनाकुनाबाट बोलाएर भनें, ‘तँ मेरो सेवक होस्। मैले तँलाई त्‍यागिनँ तर छानेको छु!’ नडरा, म तँसित छु! म तेरा परमेश्‍वर हुँ, कुनै कुराले तँलाई नतर्साओस्! म तँलाई बल र मद्दत दिनेछु। मेरो धार्मिकताको दाहिने हातले तँलाई बचाउनेछु।

यशैया 41 पढ्नुहोस्