YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 41:14-16

उत्‍पत्ति 41:14-16 सरल नेपाली

राजाले योसेफलाई बोलाउन पठाए र उनी तुरुन्‍तै झ्‍यालखानबाट झिकाइए र केश काटी, दाह्री खौरी, आफ्‍ना लुगा लगाई राजाको सामुन्‍ने हाजिर भए। राजाले उनलाई भने, “मैले एउटा सपना देखेको छु, जसको अर्थ कसैले लाउन सकेन। तिमीले सपनाको अर्थ लाउन सक्‍छौ भनेर मैले सुनेको छु।” योसेफले उत्तर दिए, “हजुर! मसँग त्‍यस्‍तो ज्ञान त छैन तर परमेश्‍वरले सपनाको मिल्‍ने अर्थ खोलिदिनुहुन्‍छ।”

उत्‍पत्ति 41 पढ्नुहोस्