YouVersion लोगो
खोज आइकन

२ राजा 2:9-10

२ राजा 2:9-10 सरल नेपाली

त्‍यहाँ पुगेर एलियाले एलीशालाई भने, “म उठाई लगिनुअघि तिम्रो निम्‍ति के गरूँ, तिमी के चाहन्‍छौ? मलाई भन।” एलीशाले जवाफ दिए, “तपाईंको आत्‍माको दोब्‍बर भाग ममाथि परोस्।” “तिमीले गाह्रो कुरा माग्‍यौ; तर म तिमीबाट उठाई लगिँदा तिमीले मलाई देख्‍यौ भने त्‍यो पाउनेछौ तर मलाई देखेनौ भने पाउनेछैनौ,” एलियाले जवाफ दिए।

२ राजा 2 पढ्नुहोस्