नदी पार गरिसकेपछि एलियाले एलीशालाई भने, “तिमीबाट उठाएर लान अघि म तिम्रो निम्ति के गरूँ?” “तपाईंको आत्माको दोबर भाग पाउने हक मलाई दिनुहोस्,” एलीशाले जवाफ दिए। एलियाले भने, “तिमीले त गाह्रो कुरा पो माग्यौ। तापनि तिमीले मलाई तिमीबाट उठाइलगेको देख्यौ भने त्यो तिम्रो हुनेछ— होइन भने, पाउनेछैनौ।”
२ राजाहरू 2 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 2:9-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू