YouVersion लोगो
खोज आइकन

हितोपदेश 9:1-6

हितोपदेश 9:1-6 NNRV

बुद्धिले आफ्‍नो घर बनाएको छ, त्‍यसले आफ्‍ना सात खामा गाड़ेको छ। त्‍यसले आफ्‍नो पशु मारेको छ, दाखमद्यमा मसला मिसाएको छ, त्‍यसले आफ्‍नो टेबिल पनि तयार पारेको छ। त्‍यसले आफ्‍ना दासीलाई पठाएको छ, र सहरका अग्ला ठाउँहरूबाट बोलाउँछ। “ए सबै निर्बुद्धिहरू भित्र आओ!” भन्‍दै ती समझ नभएकाहरूलाई त्‍यसले भन्‍छ। “आओ, मसँग खाओ, र मैले मसला मिसाएको दाखमद्य पिओ।” आफ्‍ना अज्ञानी चालहरू छोडिदेओ, र तिमी बाँच्‍नेछौ। समझशक्तिको मार्गमा हिँड़।