YouVersion लोगो
खोज आइकन

मर्कूस 1:35-36

मर्कूस 1:35-36 NNRV

बिहान उज्‍यालो हुनभन्‍दा धेरै अघि उठेर उहाँ बाहिर एकान्‍त ठाउँमा जानुभयो, र त्‍यहाँ प्रार्थना गर्नुभयो। सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्‍दैगए।