YouVersion लोगो
खोज आइकन

मर्कूस 1:35-36

मर्कूस 1:35-36 NCV

एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो र एउटा एकान्त ठाउँमा गएर त्यहाँ उहाँले प्रार्थना गर्नुभयो। सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए।

मर्कूस 1 पढ्नुहोस्