मर्कूस 1:35-36
मर्कूस 1:35-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो। सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्दैगए।
शेयर गर्नुहोस्
मर्कूस 1 पढ्नुहोस्मर्कूस 1:35-36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो र एउटा एकान्त ठाउँमा गएर त्यहाँ उहाँले प्रार्थना गर्नुभयो। सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए।
शेयर गर्नुहोस्
मर्कूस 1 पढ्नुहोस्