यूह 1

1
बचन देहधारी भयो
1संसारको सृष्टि हुनाहइ पइल्ली एक जानाथ्या जइलाइ बचन भणिन्छ, रे उन परमेश्वरसित थ्या रे उन परमेश्वर थ्या। 2संसारको सृष्टि हुनाहइ अगाडी बठेइ उन परमेश्वरसित थ्या। 3बचनइ बठेइ परमेश्वरले सब चिज सृष्टि अर्यो, रे सृष्टि भया केइ चिज लगइ उन बिना सृष्टि भएइन। 4उन सब जीवनका मुल हुन, रे सब मान्सनलाइ ज्योति दिन्या उनइ हुन। 5त्यो ज्योति अनारामि चम्कन्छ, रे अनाराले तइलाइ निमाउन सकेइन। 6परमेश्वरले यूहन्ना नाउँ भया एक जानो मान्स पठायो। 7उ ज्योतिका बारेमि भण्नाइ आयो, ताकि उइले दिया गवाहिका लाग्दा सबले बिश्वास अरुन। 8यूहन्ना आफइ त त्यो ज्योति थेइन, तर उ ज्योतिका बारेमि गवाही दिनाइ आयाथ्यो।
9एक जाना जो साँचो ज्योति हुन त्यो ज्योति संसारमी आइबर सब मान्सनलाइ उज्यालो दियो। 10उन संसारमी थ्या, संसार उन बठेइ सृष्टि भयो, पइलगइ संसारका मान्सनले उनलाइ पछेणेइन। 11उन आफनाइ मान्सनका वाँ आया, तर उनरा आफना मान्सनले उनलाइ अस्वीकार अर्यो। 12तर जतिले उनलाइ स्वीकार अर्यो रे उनमी बिश्वास अर्यो, उनले तिननलाइ परमेश्वरका सन्तान हुन्या अधिकार दियो। 13तिनन पुर्खा बठेइ होइन, मान्सनका इच्छा बठेइ होइन, रे मान्सका बच्चा जन्माउन्या इच्छा बठेइ होइन तर परमेश्वरका इच्छा बठेइ जन्मिया हुनाहान। 14बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
15यूहन्नाले उनरा बारेमि गवाही दिनोइ जोरले भण्यो, “उन तिनइ मान्स हुन, जइका बारेमि मइले भणिराइछु, म पछा आउन्या म भण्ना उच्च छन, क्याकि उन म जन्मनु भण्ना पइल्ली बठेइ थ्या”। 16उनरा अनुग्रहको पुर्णता बठेइ हामले एक आशिषमी अर्खो आशिस पाइराइछौ। 17क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ। 18परमेश्वरलाइ कसइले लगइ कभइ धेक्या आथिन। तर पितासित हुन्या एकइ चेलोले उनलाइ धेकिराइछ।
बप्तिस्मा दिन्या यूहन्नाको गवाही
(मत्ती ३:१-१२; मर्क १:१-८; लूका ३:१-१८)
19जब यरुशलेम सहर बठेइ यहुदि अगुवानले केइ यहुदि पुजारि रे मन्दिरको सेवामि सहयोग अद्द्या लेवि कुलकालाइ यूहन्ना को रइछ भणि सोद्दाइ पठायो, तब यूहन्नाको गवाही यो थ्यो। 20उइले स्पष्ट तरिकाले भण्यो कि, “म ख्रीष्ट होइन।” 21तब तिननले उइलाइ सोध्यो, “तसो भया तु को हइ? कि तु एलिया अगमबक्ता हइ?” उइले भण्यो, “म होइन” उनले आजी सोध्यो, “कि तु त्यो अगमबक्ता हइ?” उइले जबाफ दियो, “होइन।” 22तिननले उइलाइ भण्यो, “तु को हइ पइ? हामलाइ भण, रे हामलाइ पठाउन्यालाइ हाम जबाफ दिन सकउ। तु आफना बारेमि कि भणन्छइ”? 23उइले भण्यो,
“यशैया अगमबक्ताले भण्या जसो, परमप्रभुको बाटो तयार पाड भणबर
उजाड ठाउँमि कला हाल्या एक मान्सको म आवाज हु”।
24तिननलाइ फरिसि मान्सनको समुहले पठाइराइथ्यो। 25पइ तिननले उइलाइ सोध्यो “तु ख्रीष्ट लगइ हइनि, एलिया अगमबक्ता लगइ हइनि, त्यो अगमबक्ता लगइ हइनि भण्या, क्याइ बप्तिस्मा दिन्छइ?” 26यूहन्नाले तिनलाइ जबाफ दियो, “म त पानिले बप्तिस्मा दिनउ। तर तमरा बिचइनि एक जाना कल्लीया छन, जइलाइ तमन पछेण्नानु। 27म पछा आउन्या उनइ हुन। उनरा जुताको ताना खोलल्या लायकको म आथिन”। 28यिन कुरणी यर्दन नदी पारि बेथानिया सहरमि हुन्नथ्या, जाँ यूहन्नाले मान्सनलाइ बप्तिस्मा दिनथ्या।
परमेश्वरका थुमा येशू
29भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा! 30तिन उनइ हुन, जइका बारेमि मइले भणिराइथ्या, म पछा एक जाना मान्स आउन्ना छन, जो म भण्ना उच्च छन, क्याकि उन म जन्मनु भण्ना पइल्ली बठेइ थ्या। 31म आफइले ख्रीष्टलाइ पछेण्या थेइन, तर ख्रीष्टलाइ इस्राएल देशका मान्सनले जाणुन भणबर पानिले बप्तिस्मा दिनोइ म आया हु”। 32यूहन्नाले यिसो भण्नोइ गवाही दियो, “मइले पबित्र आत्मा ढुकुरका रुपमि स्वर्ग बठेइ ओलीबर येशूमि बसिरया धेक्या। 33मइले ख्रीष्टलाइ पछेण्या थेइन, तर जइले मलाइ पानिले बप्तिस्मा दे भणि पठायो, उनइले मलाइ भण्यो, जइमि तु पबित्र आत्मालाइ ओल्लारया रे बस्सारया धेकि, पबित्र आत्माले बप्तिस्मा दिन्या उनइ हुन। 34मइले धेकिराइछु, रे म तमनलाइ साच्ची भण्नाछु, कि उनइ परमेश्वरको चेलो हुन”।
येशूका पइल्लिका शिष्या
35आजी अर्खा दिन यूहन्ना उनरा शिष्यामि हइ दुइ जनासित कलिरइथ्या। 36उइले येशूलाइ नजिकै बठेइ जान्नारया धेकिबर उनले भण्यो, “हेर, उनइ परमेश्वरका थुमा हुन।” 37उइले भण्या यिन कुरणी सुणिबर तिन दुइ शिष्या येशूका पछा लाग्या। 38येशूले फर्किबर तक्यो, रे तिननलाइ पछा-पछा आउन्नारया धेकिबर तिननलाइ सोध्यो, “तमन कि खोज्जा छौ?” तिननले उनलाइ भण्यो, “रब्बी (जइको अर्थ हो गुरुज्यू), तम काँ बसन्छौ?” 39उनले तिननलाइ भण्यो, “आस रे तमन धेक्द्या हौ।” तइ बेला बसाइतको चार बज्जाथ्यो। तिनन येशूसित गया रे उन बस्या ठाउँ हेर्यो रे तइ दिन उनसित बास बस्या। 40यूहन्नाले भण्या कुरणी सुण्न्या रे येशूलाइ पछ्याउन्या तिन दुइ जनामि हइ एक जाना सिमोन पत्रुसको भाइ अन्द्रियास थ्यो 41तइले पइल्ली आफ्नो भाइ सिमोनलाइ भेट्यो, रे उइलाइ भण्यो, “हामले मसिहलाइ (जइको अर्थ हो ख्रीष्ट) भेटिराइछौ”। 42अन्द्रियासले सिमोन पत्रुसलाइ येशूका वाँ लेया। येशूले उइलाइ हेर्यो रे भण्यो, “तु योआनेसको चेलो सिमोन हइ, हेर तेरो नाउ केफास हुन्या हो (जइको अर्थ पखान हो)।”
फिलिप रे नथानेल
43भोलिबार उनले गालील जिल्लामि जान्या पक्‍का अर्यो, रे फिलिपलाइ भेटाइबर येशूले तइलाइ भण्यो, “शिष्य हुनाइलाइ मेरा पछा लाग”। 44अन्द्रियास रे पत्रुस जसोइ फिलिप लगइ बेथसेदा गाउँको रइछ। 45फिलिपले नथानेललाइ भेटाइबर भण्यो, “हामले तइ मान्स भेटिराइछौ, जइका बारेमि मोशाको कानुनमी रे अगमबक्ताले लगइ लेखिराइथ्यो। उ नासरत गाउँका योसेफको चेलो येशू हो”। 46नथानेलले तइलाइ भण्यो, “कि नासरत गाउँ बठेइ केइ निकी कुरणी आउन सकन्छ ब?” फिलिपले तइलाइ जबाफ दियो, “आइबर हेर।” 47येशूले नथानेललाइ आफना वाँ आउन्नारया धेकिबर तइका बारेमि भण्यो, “हेर एक जानो पक्‍का इस्राएल देशका मान्स, जइमि केइ छल आथिन।” 48नथानेलले सोध्यो, “तमले मलाइ कसेरी पछेण्या?” येशूले तइलाइ जबाफ दिइबर भण्यो, “फिलिपले तुलाइ बोलाउना हइ पइल्ली, अन्जिरको रुखका तल्तिर मइले तुलाइ धेकिराइ थ्या।” 49नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”। 50येशूले तइलाइ जबाफ दिबर भण्यो, “मइले तुलाइ अन्जिरको रुखका तल्तिर धेक्या भण्या हुनाले तु बिश्वास अरन्छइ? तुइले यिन भण्ना आँजीठुला कुरणी धेक्द्या हइ।” 51पइ उनले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, तमनले स्वर्ग उगड्या रे परमेश्वरका स्वर्गदुतलाइ म, मान्सको चेलो मल्तिर उकल्लाइ रे ओरल्लाइ धेक्दे हउ।”

നിലവിൽ തിരഞ്ഞെടുത്തിരിക്കുന്നു:

यूह 1: DTYNT

ഹൈലൈറ്റ് ചെയ്യുക

പങ്ക് വെക്കു

പകർത്തുക

None

നിങ്ങളുടെ എല്ലാ ഉപകരണങ്ങളിലും ഹൈലൈറ്റുകൾ സംരക്ഷിക്കാൻ ആഗ്രഹിക്കുന്നുണ്ടോ? സൈൻ അപ്പ് ചെയ്യുക അല്ലെങ്കിൽ സൈൻ ഇൻ ചെയ്യുക