यूह 2

2
काना गाउँमी येशूले पानीलाइ अंगुरको रसमि बदल्या
1तेसरा दिन गालील जिल्लाको काना गाउँमी एक ब्या थ्यो। येशूकी इजा ताँ थिन। 2येशू रे उनरा शिष्यालाइ लगइ ब्यामि निउतो दिइराइथ्यो। 3अंगुरको रस सकिया पछा येशूकी इजाले उनलाइ भण्यो, “तिननसित अंगुरको रस आथिन।”
4येशूले तिनलाइ भण्यो, “ओ इजा मइले कि अद्दु पणन्छ मलाइ जन भण। मेरो बेला आजी सम्म आया आथिन।” 5उनरी इजाले नौकरलाइ भण्यो, “तमन उनले भण्या अन्सार अर।”
6आब यहुदि मान्सनको आफनोइ धार्मिक चलन अन्सार हात धुन्या रितिरिवाज थ्यो। इसो अद्दाइलाइ, तिननले ताँ ढुङाको छइ ठुला फोला राखिराइथ्यो, सब फोलामि लगभग एक सय लिटर अटाउन्थ्यो। 7येशूले नौकरलाइ भण्यो, “तिन सब फोला पानिले भर।” तिननले फोला चुलि सम्म पानी भरिदियो।
8येशूले तिननलाइ भण्यो, “थोकाइ पानी निकलिबर भोजका मुख्याका वाँ लैजा।” तिननले पानी मुख्याका वाँ लैया। 9भोजका मुख्याले तइ पानी चाख्यो, जो आब अंगुरको रसमि बद्लिरइथ्यो। त्यो काँ बठेइ आयो त्यो मुख्यालाइ था थेइन, तर पानी भद्या नौकरलाइ मान्तर थाथ्यो। तब भोजका मुख्याले ब्याउलालाइ बोलाइबर भण्यो, 10“हरेक मान्सले पइल्ली असल अंगुरको रस खानाइ दिन्छ पइ मान्सले निक्केरि खाया पछा कमसल अंगुरको रस राखिदिनाहान। तुइले त असल अंगुरको रस अइल सम्म राखिराख्या रइछइ।”
11उनरा चिन्हमि हइ यो पइलो चिन्ह गालील जिल्लाको काना गाउँमी अरिराइथ्यो। यिसेरी उनले आफ्नो महिमा धेकायो, पइ येशूका शिष्याले उनमी बिश्वास अर्यो।
येशूले मन्दिरलाइ सुद्द अर्यो
(मत्ती २१:१२-१३; मर्क ११:१५-१७; लूका १९:४५-४६)
12तइ पछा येशू आफनी इजा, भाइ रे उनरा शिष्यासित कफर्नहुम गाउँमी गया, रे केइ दिन ताँइ बस्या।
13यहुदिको निस्तार काजबार नजिकै थ्यो, रे येशू यरुशलेम सहरमि गया। 14येशूले मन्दिरको आगनमी गोरु, भेडा रे परेवा बेच्चार्या रे रुप्या साँटा साँट अद्दार्या भेट्यो। 15तब डोरिको एक कोर्रा बनाइबर उनले मन्दिर बठेइ तिन सबलाइ, तिनरा भेडा, गोरु समेत मन्दिरको क्षेत्र बठेइ बाइर निकाल्दियो, रे रुप्या साँट्या मान्सनका रुप्या छरबट्टेइ दियो रे तिनरा टेबुल घोप्टेइ दियो। 16परेवा बेच्चयालाइ उनले भण्यो, “याँ बठेइ यिन सब चिज लैजा। मेरा पिताको भबनलाइ ब्यापारको घर जन बना।”
17उनरा शिष्यालाइ पबित्र सास्त्रमि लेखिया यिन कुरणी याद भयो, “हे परमेश्वर, तमरा मन्दिरका निउति मेरो भक्ति म भितर आगाकी जसेरि बल्ला छ”।
18यहुदि अगुवानले येशूलाइ रोकिबर भण्यो, “कि तमलाइ इसो अद्द्या अधिकार छ? कि हामलाइ केइ अचम्मको चिन्ह धेकाउन सकन्छौ?”
19येशूले तिननलाइ जबाफ दियो, “यइ मन्दिर उदारि दिय, रे म यइ मन्दिरलाइ आजी तीन दिनमि बनाइ दिनउ।”
20तब यहुदि अगुवानले भण्यो, “यइ मन्दिरलाइ बनाउनाइ छयालिस बर्ष लाग्या हो, रे कि तम यइलाइ तीन दिनमि बनाइ सकन्छौ ब?” 21तर येशू जइ मन्दिरको बारेमि भण्नाथ्या, त्यो उनरो शरीर थ्यो। 22जब उन मर्या बठेइ जिउना होइबर उठ्या, तब येशूले भण्या यो कुरणी शिष्याले सम्ज्यो, रे तिननले पबित्र सास्त्रमि रे येशूले बोल्या बचनमी बिश्वास अर्यो।
23उन निस्तार काजबारको भोजका बेला यरुशलेम सहरमि थ्या, रे उनले अर्या चिन्ह धेकिबर भौतले उनमी बिश्वास अर्यो। 24तर येशू उनरा भरमि रएइन, क्याकि उनले सब मान्सनलाइ नीकेरि चिन्याथ्यो, 25उनले मान्सनकि मनकि कुरणी जाण्या हुनाले कसले लगइ उनलाइ कसइ मान्सको बारेमि भणनु आवश्यक थेइन।

നിലവിൽ തിരഞ്ഞെടുത്തിരിക്കുന്നു:

यूह 2: DTYNT

ഹൈലൈറ്റ് ചെയ്യുക

പങ്ക് വെക്കു

പകർത്തുക

None

നിങ്ങളുടെ എല്ലാ ഉപകരണങ്ങളിലും ഹൈലൈറ്റുകൾ സംരക്ഷിക്കാൻ ആഗ്രഹിക്കുന്നുണ്ടോ? സൈൻ അപ്പ് ചെയ്യുക അല്ലെങ്കിൽ സൈൻ ഇൻ ചെയ്യുക