1
यूह 1:12
डोटेली नयाँ करार
तर जतिले उनलाइ स्वीकार अर्यो रे उनमी बिश्वास अर्यो, उनले तिननलाइ परमेश्वरका सन्तान हुन्या अधिकार दियो।
താരതമ്യം
यूह 1:12 പര്യവേക്ഷണം ചെയ്യുക
2
यूह 1:1
संसारको सृष्टि हुनाहइ पइल्ली एक जानाथ्या जइलाइ बचन भणिन्छ, रे उन परमेश्वरसित थ्या रे उन परमेश्वर थ्या।
यूह 1:1 പര്യവേക്ഷണം ചെയ്യുക
3
यूह 1:5
त्यो ज्योति अनारामि चम्कन्छ, रे अनाराले तइलाइ निमाउन सकेइन।
यूह 1:5 പര്യവേക്ഷണം ചെയ്യുക
4
यूह 1:14
बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
यूह 1:14 പര്യവേക്ഷണം ചെയ്യുക
5
यूह 1:3-4
बचनइ बठेइ परमेश्वरले सब चिज सृष्टि अर्यो, रे सृष्टि भया केइ चिज लगइ उन बिना सृष्टि भएइन। उन सब जीवनका मुल हुन, रे सब मान्सनलाइ ज्योति दिन्या उनइ हुन।
यूह 1:3-4 പര്യവേക്ഷണം ചെയ്യുക
6
यूह 1:29
भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!
यूह 1:29 പര്യവേക്ഷണം ചെയ്യുക
7
यूह 1:10-11
उन संसारमी थ्या, संसार उन बठेइ सृष्टि भयो, पइलगइ संसारका मान्सनले उनलाइ पछेणेइन। उन आफनाइ मान्सनका वाँ आया, तर उनरा आफना मान्सनले उनलाइ अस्वीकार अर्यो।
यूह 1:10-11 പര്യവേക്ഷണം ചെയ്യുക
8
यूह 1:9
एक जाना जो साँचो ज्योति हुन त्यो ज्योति संसारमी आइबर सब मान्सनलाइ उज्यालो दियो।
यूह 1:9 പര്യവേക്ഷണം ചെയ്യുക
9
यूह 1:17
क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ।
यूह 1:17 പര്യവേക്ഷണം ചെയ്യുക
ആദ്യത്തെ സ്ക്രീൻ
വേദപുസ്തകം
പദ്ധതികൾ
വീഡിയോകൾ