ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नुSample
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F1280x720.jpg&w=3840&q=75)
कृतज्ञाता सँग सिक्नु
प्रतियोगिता पछि
तपाईको प्रतिस्पर्धा कस्तो रह्यो ? तपाईंले आफ्नो सबै लक्ष्यहरू हिट गर्नुभएको हुनसक्छ वा छोटो भयो। सफल कार्यसम्पादन भए पनि, तपाईले के राम्रो गर्नुभयो, तपाईले के फरक ढंगले गर्नुहुनेछ, र तपाईले अभ्यासमा कसरी सुधार गर्न सक्नुहुन्छ भन्ने बारे सोच्नुहोस्। नतिजा जस्तोसुकै भए पनि, परमेश्वरलाई महिमा दिनु महत्त्वपूर्ण छ।
सिन्डीको लागि, उहाँको चोट निको भए पछि पहिलो प्रतिस्पर्धा तयारी गर्न त्यति समय पाउनुभएन तर उहाँले धेरै राहतको अनुभव गर्नु भयो । आफुले हाँसिल गर्न चाहेका सबै ब्यक्तिगत प्राप्ती र शिर्ष स्थानमा फर्कन चाहन्थे भन्ने कल्पना गर्न थाल्नु भयो ।
तर, यस्तो भएन । सिन्डी भन्नुहुन्छ, मैले सहजै अनुमान गरेको अबस्था सम्म पुग्न मलाई केही समय लाग्थ्यो। मैले बिस्तारै आफैलाई शंका गर्न थालेँ र डाक्टरहरू ठीक थिए कि भनेर सोच्न थाले। ती क्षणहरूमा, मैले धृढताको बारेमा पदहरू सम्झनुपर्थ्यो। परमेश्वरले हामीलाई छिटो र सजिलो यात्राको प्रतिज्ञा गर्नुभएको छैनस उहाँले सम्पूर्ण प्रक्रियामा हामीसँग रहने वाचा गर्नुभयो। ”
याद गर्नुहोस् कि यदि हामीले नयाँ रेकर्ड बनायौ भने पनि परमेश्वरले हामीलाई सिद्व प्रर्दशनको आधारमा न्याय गर्नुहुन्न तर हामीले परमेश्वरको इच्छा अनुसारको नम्र जीवन बिताई रहेका छौ भने उहाँको लागि महत्वपुर्ण हौ । परमेश्वर हामीले हाम्रो प्रदर्शनबाट सिकेको र बढेको चाहनुहुन्छ । जब हामी परमेश्वरको सत्यता सम्झन्छौ प्रत्येक प्रदर्शनले फरक उद्येश्य राख्दछ । हामी उहाँ एक र दर्शकको लागि प्रस्तुत गर्ने छौ ।
प्रत्येक प्रतियोगिताको अन्त्यमा आफैलाई सम्झाउन यहाँ केही पदहरू छन्ः
- उत्तम लडाई लड्नुहोस्, दौड सिध्याउनुहोस्, विश्वासलाई बचाँई राख्नुहोस् । (२ तिमोथि ४ः७)
- येशुलाई हेरौ, हाम्रा सामुन्ने राखिदिएको दौड धेर्यसाथ दौडौ । (हिब्रु १२ः १–२)
- शारिरिक प्रशिक्षण भन्दा ईश्वरभक्ति चाँहि हरप्रकारले लाभदायक छ । (१ तिमोथि ४ः८)
तपाईले आफ्नो दौड वा खेललाई प्रतिबिम्बित गर्दा सबैभन्दा महत्वपुर्ण कुरा के हो याद गर्नुहोस् । तपाँईको नतिजा भन्दा पनि तपाँईको खेलबाट अरुलाई के कुरा सिकाउदै हुनुहुन्छ परमेश्वरले त्यसमा बढि चासो राख्नुहुन्छ । खेलमा हार र जित अबस्य हुन्छ तर तपाईको लक्ष्य हारहुदा कमजोर हुने होइन परमेश्वरमा नजर राख्नुहोस् धृढताका साथ आफ्नो दौढ दौडनुहोस् किनकि तपाँइले आफ्नो नजर उहाँमा केन्द्रित गर्नु भयो भने जस्ले तपाँईलाई कहिल्यै छोड्नुहुन्न ।
कार्यगत बुदाहरुः
- परमेश्वर सँग आफ्नो प्रदर्शनको बारेमा प्रतिविम्वित गर्नुहोस् । के तपाँइले आफनो प्रदर्सन र ब्यवाहारले परमेश्वरको महिमा गर्नुभयो ? आफ्नो जवाफमा विश्वास योग्य हुनुहोस् ।
- जित वा हार, राम्रो वा खराव प्रदर्शन सबैमा कृतज्ञाता अभ्यास गनुहोस् , तपाँइ के कुरामा अभारी हुन सक्नु हुन्छ ?
- प्रार्थनामा समय बिताउनुहोस्। तपाईं कस्तो महसुस गर्नुहुन्छ भन्ने बारे इमानदार हुनुहोस्, र त्यसपछि यात्राको लागि परमेश्वरलाई धन्यवाद दिनुहोस् र निरन्तर साहास र मार्गदर्शनको लागि सोध्नुहोस्।
प्रार्थनाः
हे परमेश्वर मलाई एक दसकको लागि बाँच्न मद्दत गर्नुहोस्। मलाई धृढताका साथ दौड दौड्न मद्दत गर्नुहोस्। मलाई विश्वास गर्न सम्झाउनुहोस् कि प्रत्येक प्रदर्शनको फरक उद्देश्य हुन्छ। येशुको नाममा आमेन
धर्मशास्त्र
यस योजनाको बारेमा
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F1280x720.jpg&w=3840&q=75)
बेलायती हडर्लर सिन्डी सेम्बरले प्रतिस्पर्धामा आफुले आत्म–शंका र चिन्तालाई कसरी जितिन भनेर बताए कि छिन् । सिन्डीले खेलाडिहरुलाई भन्नुहुन्छ, परमेश्वरको प्रतिज्ञाहरुमा भरोसा राख्दा सबै डरहरुबाट विश्वासमा फर्कन केन्द्रित हुन्छ र प्रतिस्पर्धामा शक्ति मिल्छ । यो योजनाले भयलाई विश्वासमा बदल्ने सरल व्यबहारिक तरिकाहरु दिन्छ । यसले तपाँइलाई खेलकुद र जीवन दुबैमा शान्ति र आत्मविश्वास पाउन मद्यत गर्दछ । यो तपाँइले प्रतिस्पर्धा गर्नु अघि र पछि प्रयोग गर्दा प्रतिस्पर्धाको श्रृंखलामा थप उत्साहको एक मार्ग हो ।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Athletes In Action लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: yv.cru.academy/landing/aia
Related Plans
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)