ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नुSample
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F1280x720.jpg&w=3840&q=75)
विश्वासी फोकस
प्रतियोगिता अघि
तपाईले प्रतिस्पर्धा गर्नु अघि बढि रहेको चिन्ताको अनुभव गर्नुभएको समयको अबस्थामा सोच्नुहोस् । के तपाईले त्यो चिन्ताको चक्र तपाईको मस्तिष्कमा घुमिरहेको चर्खा जस्तै पाउनुहुन्छ ? तपाईले यसलाई आफ्नो ह्दय वा छातीमा महसुस गर्न सक्नुहुन्छ । तपाई सँग राम्रा र नराम्रा सोचाईहरुको बाँध हुन सक्छ जस्ले तपाईको शत्ति खपत गर्दछ ।
चिन्ताले रिस उठाँउछ र तपाई कम्जोर हुनसक्छ । तपाईको लामोृ दौड, प्रतिस्पर्धा वा खेल अघि यी चिन्ता र रिसलाई कसरी सम्हाल्नु हुन्छ ?
हर्डलर सिन्डी त्यस्ता डरहरु सँग परिचित हुनुहुन्छ । विद्यार्थिकालमा ट्रयाक र फिल्डमा उहाँको सफल अनुभबहरु थिए । उहाँले १०० मिटर हर्डल्समा दशौ ठुलो च्याम्पियनसिप जित्नुभएको थियो । उहाँले ६० र २०० मिटरमा मिचिगन इन्डोर प्रतिस्पर्धामा किर्तिमान पनि स्थापित गर्नुभयो । स्नातक पछि उहाँको व्यबसायिक क्यारियर सुरु गर्दा उत्साह बढायो । तर त्यसपछि ...........
मलाई हिजो जस्तै लाग्छ,, मेरो खेल जिवनको सुरुवाती केहि महिनामा एढटा एथ्लेटिक्सले भोग्ने विरलै चोटहरु मध्ये कुरकुच्चा फाटेर कहिल्यै नभोगेको नमिठो चोट, अनभब गरे ।
डाक्टरहरुले सिन्डीलाई भने अब तपाई खेलमा फर्कन सक्नुहुन्न , तर उहाँ मिसनमा हुनुहुन्थ्यो । खेलमा फर्किएर उहाँले डाक्टरहरुलाई गलत सावित गरिदिनुभयो ।
उहाँले भन्नभयो, म दैनिक घण्टौ समय परमेश्वरसँग विताएर प्रार्थनामा मेरो स्वास्थ्यमा सुधार गर्न र मलाई बलियो बनाएर खेलमा फर्कन अनुरोध गर्थे ।
डेढ बर्षको लामो मेहेनत र लगनशिलताले उहाँ उपचार पछिँ प्रतियोगितामा फर्कनुभयो । प्रतियोगिता नजिकिदै जाँदा उहाँले पहिलाको घटना सम्झनुभयो अनि डर र चिन्ता देखिन थाल्यो ।
के तपाईले प्रतियोगिता अघि डर र चिन्ताको अनुभव गर्नुभएको छ ? यो एउटा यस्तो समय हो जब तपाई प्रथियोगिताको लागि तयार हुन, प्रशिक्षणको अन्तिम बन्द सत्रहरु समाप्त गर्देई हुनुहुन्छ । जति तपाई प्रतियोगिताको नजिक पुग्नुहुन्छ त्यति तपाईको नसा भित्र नकारात्मक विचारहरु पस्न थाल्छन् । तपाईले गर्नु भएको कडा परिश्रम प्रति शंका उत्पन्न हुन थाल्छ ।
प्रश्नहरुले तपाईको दिमागमा अनाआवश्यक तरङ्खहरु पैदा गर्न थाल्दछन् । जस्तैः
- म तयार नभए के हुन्छ ?
- यदि म लडेर आफै घाइते भए भने ?
- के म साच्चै तम्तयार छुत ?
- मलाई समर्थन गर्ने दर्शकलाई मैले निरास तुल्याए भने के हुन्छ होला ?
यदि तपाईले यस्ता विचारहरु अनुभव गर्नुभएको छ भने, तपाई एक्लो हुनुहुन्न ! अधिकाशं खेलाडिहरुले प्रतिस्पर्धा गर्नु अगाडि यस्ता खालका प्रश्नहरुको सामाना गर्दछन् । सिन्डीले पनि नकारात्मक विचारहरुलाई परमेश्वरको वचनबाट आत्मा विश्वास निर्माण गर्ने भनाईहरुद्वारा प्रतिस्थापन गरेर यसको सामना गर्नुहुन्छ ।
यहाँ केहि पदहरु र बाइबलका सत्यवचनहरु छन् जसले सिन्डीलाई नकारात्मक विचारहरु विरुद्व लड्न मद्वत गर्दछन्ः
मनिसहरुलाई निरास पार्ने झुटसँग लड्नुहोस् , मानिसहरुको लागि होइन तर प्रभुको सेवा गरेझै दिलो ज्यानले गरः (कलस्सी ३ः२३)
तयारीको कमिको शङकालाई “परमेश्वरले मलाई यसैको लागि बनाउनुभएको हो “ भन्ने भनाईसँग बदल्नुहोस् । (एस्तर ४ः१४)
असफल्ताको भयलाई “परमेश्वरले दिनुभएको शत्ति, प्रेम र स्वास्थ्य दिमाग” ले बदल्नुहोस् । (२ तिमोथि १ः१७)
असफलताको डरलाई “म डर मुक्त छु” ले बदल्नुहोस् । (भजनसँग्रह ३४ः४)
“तन्दुरुस्त हुनु” वा “आत्मा विश्वासको कमि” भन्ने शंका परमेश्वरको शत्तिको प्रतिज्ञामा भर पर्छ । (फिलिप्पी ४ः१३)
फोकस परिवर्तनले आत्मविश्वास जगाउँछ। हामी आफ्नो ध्यान आफू र अरूबाट परमेश्वर र उहाँले के गर्न सक्नुहुन्छ भन्नेतर्फ केन्द्रित गरेर यो गर्छौं। यसले हाम्रो स्नायुलाई पनि शान्त पार्छ र प्रतिस्पर्धाको अगाडि हामीलाई शान्त महसुस गर्न अनुमति दिन्छ। जसले परमेश्वरको महिमा पनि गर्नेछ।
कार्यका बुदाहरुः
- एउटा कागजमा बाइबलका पद (हरु) लेख्नुहोस् र यसलाई तपाँईको जुत्ता भित्र राख्नुहोस् जब प्रतियोगिता सुरुहुन लाग्छ जुत्त्ताको तुना बाँध्नु अघि यो पदलाई पढ्नुहोस् ।
- प्रतिस्पर्दाको सिठ्ठी पर्खदा, बाइबलको पदलाई मनन् गर्देई विस्तारै स्वास फेर्नुहोस् ।
- तपाँइको प्रतिस्पर्धा गर्न सक्ने क्षमताको लागि धन्यवादि हुनुहोस् ।
प्रार्थना:
प्रभु येशु, मेरो प्रशिक्षण लिने र प्रतिस्पर्धा गर्ने क्षमताको लागि तपाँइलाई धन्यवाद । म मेरा सबै डरका आत्माहरु तपाँइमा राख्दछु र विन्ती गर्दछु कि तपाँइले मलाई तपाँईको वचनले मेरो वारेमा के सत्य हो भनेर मलाई सम्झाउनुहोस् । मलाई प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउनको लागि शक्ति दिनुहोस् , मेरो प्रतिद्वन्दिलाई माया गर्नुहोस् र म प्रतिस्पर्धा गर्न तयार हुँदा एक स्वास्थ्य विचार दिनुहोस् । मलाई सँझना मधत गनुहोस् कि म तपाँइको महिमाको लागि प्रतिस्पर्धा गर्छु, प्रशिक्षक, ब्यक्ति वा पुरस्कारहरुको लागि होइन । मैले गर्ने प्रतिस्पर्धा, वाल्ने शब्दहरु र सोच्ने विचारहरु सबै कुराहरुमा तपाँइको महिमा गर्न मलाई सहायता गनुहोस् । आमेन ।
धर्मशास्त्र
यस योजनाको बारेमा
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F1280x720.jpg&w=3840&q=75)
बेलायती हडर्लर सिन्डी सेम्बरले प्रतिस्पर्धामा आफुले आत्म–शंका र चिन्तालाई कसरी जितिन भनेर बताए कि छिन् । सिन्डीले खेलाडिहरुलाई भन्नुहुन्छ, परमेश्वरको प्रतिज्ञाहरुमा भरोसा राख्दा सबै डरहरुबाट विश्वासमा फर्कन केन्द्रित हुन्छ र प्रतिस्पर्धामा शक्ति मिल्छ । यो योजनाले भयलाई विश्वासमा बदल्ने सरल व्यबहारिक तरिकाहरु दिन्छ । यसले तपाँइलाई खेलकुद र जीवन दुबैमा शान्ति र आत्मविश्वास पाउन मद्यत गर्दछ । यो तपाँइले प्रतिस्पर्धा गर्नु अघि र पछि प्रयोग गर्दा प्रतिस्पर्धाको श्रृंखलामा थप उत्साहको एक मार्ग हो ।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Athletes In Action लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: yv.cru.academy/landing/aia
Related Plans
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)