बोलावटSample
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F1280x720.jpg&w=3840&q=75)
तर म नै किन?
“शरीर” लाई बलियो र स्वस्थ हुनको निम्ति हरेक अङ्गको– एक-अर्काको आवश्यकता पर्छ। ख्रीष्टको शरीर; मण्डली विभिन्न वरदानहरू भएका विभिन्न मानिसहरू मिलेर बनेको छ, ती सबै जना मण्डलीलाई “मण्डली” हुन आवश्यक छन्।
हामीले एक-अर्कालाई सहायता गर्नुपर्छ र सुरक्षा दिनुपर्छ।
मण्डलीको कुनै पनि अङ्ग एक्लैले ठीकसँग काम गर्न सक्दैन। तपाईंको भूमिकालाई तपाईंले जत्तिसुकै महत्त्व ठान्नु भएतापनि, त्यो शत्रुको झुट हो किनभने हरेक अङ्ग महत्त्वपूर्ण हुन्छ।
तपाईं महत्त्वपूर्ण हुनुहुन्छ!
बिना खुट्टाका औँलाहरू वा हातका औँलाहरूको वा बिना हातको शरीरको कल्पना गर्नुहोस्।
वा त्योभन्दा झन् खराब, कानहरूले मात्र बनेको शरीरको कल्पना गर्नुहोस्...यो डरलाग्दो देखिन्छ!
“तर शरीरले दाँत र खुट्टाका केही औँलाहरू बिना पनि काम गर्न सक्छ नि” भनेर तपाईंले भन्न सक्नु होला।
तर तपाईंले मलाई भन्नुहोस्, बिना शरीरका सम्पूर्ण अङ्गहरू खुट्टाको औँलाले वा दाँतले के गर्न सक्छ?
“तिमी त्यति महत्त्वपूर्ण छैनौ, त्यसैले हामीलाई तिम्रो आवश्यकता छैन” भनेर पनि तपाईंले शरीरको अर्को अङ्गलाई भन्न सक्नुहुन्न। किनभने सत्य यो हो, कम महत्त्वपूर्ण छन् भनी “हामीले ठानेका” अङ्गहरूलाई परमेश्वरले ठुलो महत्त्व दिनुहुन्छ। तिनीहरूलाई महत्त्व दिइन्छ किनभने तिनीहरूले जे गर्छन् त्यो नम्रता साथ गर्छन्।
हामीलाई पूर्ण रूपले काम गर्न पुरै शरीरको आवश्यकता पर्छ।
यसको कुञ्जी भनेको एउटा महान् उद्देश्य–उहाँको प्रेमको खुशीको खबर सुनाउनको निम्ति मण्डलीका सबै मानिसहरूले एकसाथ काम गर्नु हो। हामी सबै जना सधैँ समान रूपमा सुसज्जित हुँदैनौं, तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू र प्रतिभाहरूको प्रयोग गरेर आफूबाट सक्दो सहायता गर्दै हामी सबै जना समान रूपले बोलावटप्रति प्रतिबद्ध हुनुपर्छ।
हरेक अङ्ग सिद्धसँग बनाइएको थियो, त्यसैले हरेक अङ्ग महत्त्वपूर्ण छ।
तपाईं महत्त्वपूर्ण हुनुहुन्छ।
हामी विभिन्न अङ्गहरू सहितको एउटै शरीर हौं, तर हाम्रो एउटै लक्ष्य छ र त्यो उहाँको राज्य आएको हेर्ने हो!
आउनुहोस्, प्रभु येशु, आउनुहोस्!
धर्मशास्त्र
यस योजनाको बारेमा
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F1280x720.jpg&w=3840&q=75)
बोलावट एउटा बाइबल योजना हो जुन जेरो कन (शून्य सम्मेलन)बाट सुरु भएको थियो। यो ख्रीष्टको शरीरमा प्रत्येक अङ्गको महत्त्वलाई पहिचान गर्दै र अरूहरूको सेवा गर्ने हाम्रा वरदानहरू र प्रतिभाहरूको प्रयोग गर्दै, अनलाइन वा अफलाइनको संसारमा जाने र उहाँको प्रेमको विषयमा बताउने परमेश्वरको बोलावटको प्रतिउत्तरमा केन्द्रित ३ दिने यात्रा हो; जुन हामी अहिले रहकै स्थानबाट सुरु हुन्छ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Zero लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.zerocon.in/
Related Plans
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)