सबैको लागि बाईबल नमूना
परमेश्वरको अद्भुत अनुग्रह र उद्दारताको ज्ञानले हामीलाई कामगर्नको लागि उत्साह दिदछ । ( याकुब २:२१,२२) परमेश्वरको भलाई लाई थाह गर्दै गर्दा उहाको अपरिबर्तनीय स्वभावले हामीलाई हाम्रा दाजुभाई दिदी बहिनीहरूलाई परमेश्वरको बचनको विश्वासमा ल्याउनको लागि चुनौती दिदछ । (मत्ती २८: १९,२० ) बाइबलमा हृदयहरू र राष्ट्रहरू परिवर्तन गर्ने शक्ति छ भनेर जानेर विश्वभरी रहेका घर र हरेक परिवार लाई भेट्नु हाम्रो लागि चुनौती हो ।
हामी कसरी यो गर्न सक्छौ ?
मैले कसरी विश्वको अर्को कुनामा भएका बिश्वासिहरूको माझमा बाइबल पुर्याउन सक्छु ?
बचनको खाचो अन्त्य गर्नु बहुमुखी अभ्यास हो , यो कुनै एकल प्रयास वा ब्याक्तीले गर्न सक्दैन । ( यूहन्ना १७:२३) प्रार्थना सधै १ कदम हो , तपाईको हृदय बाइबल बिनाका हाम्रा दाजुभाई र दिदीबहिनीको निम्ति टुटेको होस् भनेर प्रार्थना गर्नुहोस कदम : २ तपाईको मनको नवीकरण (रोमी १२:२) र तपाई आफै परमेश्वरको बचनले भरीपूर्ण होस् भनेर प्रार्थना गर्नुहोस । जस्तै येशूसंग्गको हाम्रो सम्बन्ध गहिरो होस् जसले हामीलाई उहाको पक्षमाकामगर्न सहायता पूर्याउ छ । तेस्रो र अन्तीम कदम चाहि अनुसन्धान हो अब तपाई विश्वको कुन ठाउमा बईबलीय दरिद्रताको अन्त्य गर्न प्रयास गर्न सक्नुहुन्छा यस्तै गरी हामीले अबिश्वासीहरूलाई येशूको प्रेम र उहाको उद्दार गर्न सक्ने शक्तीको बारेमा भन्नु पर्छ , अनि हाम्रा विश्वासी दाजुभाई दिदिबहेनिको बिचमा परमेश्वरको बचन बाईबलको पहुच छकी छैन भनेर शेयर गर्नुपर्छ । प्रार्थनाद्वारा सुरुगर्नुहोस , उहाको बचन पढेर येशूसंगको सम्बन्ध स्थापित गर्नुहोस, बाईबलको बाईबलको दरिद्रताको अन्त्यगर्ने कुरा सबैलाई भन्दै आफ्नो बिश्वासको अभ्यास गर्नुहोस ।
यस योजनाको बारेमा
यदि हामी आफैमा इमान्दार हुन्छौ भने, हामी भन्न सक्छौ कि केहि हदसम्म परमेश्वरको बचनले हाम्रो जीवनमा सकारात्मक र परिवर्तनीय प्रभाव पार्दछ। हामी आशा गर्दछौ कि, हामी आशा गर्दछौ कि आगामी छोटा तीन दिनमा अझ धेरै बाइबलीय दरिद्रता के हो र कसरी तपाइले बाइबलीय दरिद्रता वा खाचोको अन्त्य गर्न मदत गर्न सक्नुहुन्छ ।
More