सबैको लागि बाईबल Sample

जब हामी प्रभु अशल र स्वादिलो हुनुहुन्छ भनी थाहा पाउछौ अनि उहाँमा सरण लिनको लागी धन्यका हुन्छौ ( भ.स. ३४:८) । चाख्नु र हेर्नु भनेको अनुभव लिनकोलागी प्रयास गर्नु हो परमेश्वरसंगको हाम्रो सम्बन्धमा हाम्रो अनुभवले हाम्रो जीवनमा उहाँको आशिष् र उद्दरता देख्न सहायता गर्दछ । परमेश्वरको बचन हामीसँग हामीमा र हाम्रो छेउमा भै हामीलाई उहाँको स्वरुपमा परिवर्तन गर्दछ ( २कोरिन्थी ३:१८) । हामीले यति धेरै फाईदा र परमेश्वरको बचन हाम्रो औलाको टुप्पोमा भएर पनि यसले हामीलाई दुखीत तुल्याएको छ, किनभने विश्वका हाम्रा दाजुभाईहरूर दिदीबहिनीहरूजीवन परिवर्तन गर्ने उहाँको सन्देशको पहुचको अभावमा छन् । कल्पना गर्नुहोस एक मा बिश्वास गर्यो, उहाँलाई प्रभु र मुक्तिदाता कोरुपमा तर तपाइको मालिकको तपाई प्रतिको प्रेम र बलिदनाकोबरेमा बुझाईएकोछ भनेर लाखौ लाख बिश्वसिहरूकुनै न कुनै रुप्प्मा परमेश्वरको बचन बिना जाग्नेछन तिनीहरूको फोनमा कुनै तेस्तो एप्प हुदैन कि जसले उनीहरूको औलाको टुप्पोले आफ्नैभाशामा परमेश्वरको बचन पाउन सकोस ।
येशूको वचनमार्फत पढ्ने, सुन्ने र सिक्ने स्रोत-साधन हामीसित छ भने संसारभरिका हाम्रा भाइबहिनीहरूलाई परमेश् वरसितको गहिरो सम्बन्धबाट प्राप्त हुने आनन्द अनुभव गर्न मदत गर्नु पनि हाम्रो जिम्मेवारी हो ।
जब हामीसंग येशूको बारेमा उहाको बचन द्वारा पढ्ने, सुन्ने र सिक्ने स्रोत हुन्छ, हाम्रा संसारमा छरिएर रहेका र एउतै कुरामा जुन परमेश्वर संग को गहिरो सम्बन्धबाट आउछ त्यस्माआनन्दगर्ने दाजुभाई दीदिबहिनिहरूलाई सहायता गर्ने हाम्रो जिम्मेवारी पनि हो । जुसुकै परिस्थितिमा हाम्रो सबैभन्दा ठुलो हतियार प्रार्थना हो, हुन् सक्छ डर , गरिबी खतरा, अनिश्चितता (फिलिप्पी ४:६) एफिसिमा पावल लेख्दछन , 'अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान् सामर्थ्यको काम नै हो, (एफिसि १:१९)
यस योजनाको बारेमा

यदि हामी आफैमा इमान्दार हुन्छौ भने, हामी भन्न सक्छौ कि केहि हदसम्म परमेश्वरको बचनले हाम्रो जीवनमा सकारात्मक र परिवर्तनीय प्रभाव पार्दछ। हामी आशा गर्दछौ कि, हामी आशा गर्दछौ कि आगामी छोटा तीन दिनमा अझ धेरै बाइबलीय दरिद्रता के हो र कसरी तपाइले बाइबलीय दरिद्रता वा खाचोको अन्त्य गर्न मदत गर्न सक्नुहुन्छ ।
More
Related Plans

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

ग्रेसको गान (Anthem of Grace)

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

बोलावट
