YouVersion Logo
Search Icon

Plan Info

Bible IconGet the app

सबैको लागि बाईबल नमूना

Bible for All

DAY 1 OF 3

जब हामी केही कुराको अन्त्य गर्न खोजिरहेका छौ , वा कुनै दरिद्रतालाई सहयोग गर्न खोजिराखेका छौ, त्यो भन्दा पहिला हामीले अभाव शब्दावलीको परिभाषा दिन र राम्रोसंग बुज्न जरुरी हुन्छ ।

सायद जब हामी खाचोलाई बुझ्छौ अनि त्यसको अन्त्य गर्न खोज्छौ, यसको सामान्य अर्थ , येशूले भन्नुभएको 'धन्य आत्मामा दिनहुनेहरू" हामीले आफ्नो बुझाईको पहिचान गर्नु पर्द्छा । यसको अर्थ समान्य छ, जब हामी परमेश्‍वरमा आउछौ, तब हामीले हाम्रो पाप, हाम्रो आत्मीकी रित्तोपना र हाम्रो खाचोलाई महसुस गर्नुपर्छ। हामी हाम्रो आत्मामा गर्व गर्न , सन्तुष्टी लिन र मलाई वास्तवमा परमेश्‍वरको आबश्यकता छैन भन्न सक्दैनौ । (याकूब ४:६) आत्मामा दरिद्रहुनेहरूको हाम्रो उदाहरण येशू स्वयम् हुनुहुन्छ , हाम्रो हितकोलागी उहा मृत्युसम्म नै आत्मामा नम्र हुनुभयो र आज्ञाकारी भई जिउनुभयो । हामी आफैले आफुलाई आत्मामा दरिद्र, कमजोर र नम्र भएको देख्नु पर्दछ । हाम्रो आफ्नो खाचोको बुझाईले हाम्रो कमजोरीमा परमेश्‍वरको शक्तिलाई सिद्द गर्ने अनुमति दिदछ । (२ कोरिन्थी १२:९) हाम्रो परमेश्‍वरको खाचो प्रतिको हाम्रो पहिचानले हामीलाई परमेश्‍वरको बचनले भरपुरतिर अगुवाई गर्दछ । (मत्ती ४:४ले भन्दछ, कि " मानिस रोटीले मात्र बाच्दैन , तर परमेश्‍वरको मुखबाट निस्केको हरेक बचनले बाच्द्छ । परमेश्‍वरको बचनले हामीलाई यो पनि निर्देशित गर्द्छ कि, " व्यवस्थाको यो पुस्तक (बाइबल) तेरो मुखबाट नह्टोस, तैले यसमा रात र दिन ध्यान दिनु , मनन गर्त्यनु । समा लेखिएका सबै कुराहरूगर्नलाई त होसियार बन्नेछास । किनभने तैले आफ्नोसबै मार्गको उन्नती गर्नेछ्स, र तैले काममा सफलता पाउनेछ्स ।" ( यहोसू १:८)

जब हामीले आफैलाई पूर्णरुपमा असहाय र उहामा मात्रै निर्भर देख्छौ, तब मात्र हामी जस्तोसुकै दरिद्रताको पनि यस संसारबाट परमेश्‍वरको बचनको शक्तिले बाइबलको खाचोको अन्त्यगर्दै मानिसको जीवनमा परिवर्तन ल्याउदछ । जसरी हामीले परमेश्‍वरको बचनलाई दिन प्रति दिनको जीवनमालागु गर्द्छौ हाम्रो जीवनमा परमेश्‍वरको उपश्थितीले भरिपुरिभई भै अरु मानिसहरूलाई सेवा गर्नलाई अझै सुसज्जित हुनेछौ ।

धर्मशास्त्र

Day 2

About this Plan

Bible for All

यदि हामी आफैमा इमान्दार हुन्छौ भने, हामी भन्न सक्छौ कि केहि हदसम्म परमेश्‍वरको बचनले हाम्रो जीवनमा सकारात्मक र परिवर्तनीय प्रभाव पार्दछ। हामी आशा गर्दछौ कि, हामी आशा गर्दछौ कि आगामी छोटा तीन दिनमा अझ धेरै बाइबलीय दरिद्रता के हो र कसरी तपाइले बाइबलीय दरिद्रता वा खाचोको अन्त्य गर्न मदत गर्न सक्नुहुन्छ ।

More

यो पाठ योजना हामीलाई उपलब्ध गराउनुभएकोमा वैवामा कोना लाई हामी धन्यबाद दिन्छौ । अधिक जानाकारीको लागि तलको वेबसाइट हेर्नुहोस । http://www.endbiblepovertynow.com