रोमी 1:14-15
रोमी 1:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ग्रीक होस् वा अरू असभ्य जाति, बुद्धिमान् होस् वा निर्बुद्धि, सबैको म ऋणी छु। यसैले सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्सुक छु।
शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्रोमी 1:14-15 नेपाली समकालीन संस्करण (NCV)
म सभ्य तथा असभ्य, शिक्षित तथा अशिक्षित दुवैको ऋणी छु। यसैकारण तिमीहरू रोममा भएकाहरूलाई पनि सुसमाचार प्रचार गर्नलाई म उत्सुक छु।
शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्