YouVersion लोगो
खोज आइकन

रोमी 1:14-15

रोमी 1:14-15 NNRV

ग्रीक होस्‌ वा अरू असभ्‍य जाति, बुद्धिमान्‌ होस्‌ वा निर्बुद्धि, सबैको म ऋणी छु। यसैले सकेसम्‍म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्‍सुक छु।