YouVersion लोगो
खोज आइकन

रोमी 1:14-15

रोमी 1:14-15 सरल नेपाली

किनभने मलाई सभ्‍य-असभ्‍य, पढेका-नपढेका सबैलाई सुसमाचार सुनाउन कर लागेको छ। त्‍यसैकारण तिमी रोमवासीहरूलाई पनि यो सुसमाचार सुनाउन मलाई साह्रै इच्‍छा छ।

रोमी 1 पढ्नुहोस्