YouVersion लोगो
खोज आइकन

रोमी 12:9-16

रोमी 12:9-16 NCV

प्रेम निष्कपट हुनुपर्छ। दुष्‍टतालाई घृणा गर; जे असल छ, त्यसमा रहिरह। एक-अर्कालाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा ज्यादा अरूलाई आदर गर। कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गर। आशामा आनन्दित होओ, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा विश्‍वासयोग्य होओ। खाँचोमा परेका परमेश्‍वरका जनहरूसँग बाँडचुँड गर। पाहुनासत्कार कायम राखिरहो। तिमीहरूलाई सताउनेहरूलाई आशिष देओ; तिनीहरूलाई आशिष देओ, श्राप होइन। आनन्द गर्नेहरूसँग आनन्दित होऊ; शोक गर्नेहरूसँग शोक गर। एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्‍तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैलाई बुद्धिमानी नसम्झ।

रोमी 12 पढ्नुहोस्

रोमी 12:9-16 को लागि पद छवि

रोमी 12:9-16 - प्रेम निष्कपट हुनुपर्छ। दुष्‍टतालाई घृणा गर; जे असल छ, त्यसमा रहिरह। एक-अर्कालाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा ज्यादा अरूलाई आदर गर। कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गर। आशामा आनन्दित होओ, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा विश्‍वासयोग्य होओ। खाँचोमा परेका परमेश्‍वरका जनहरूसँग बाँडचुँड गर। पाहुनासत्कार कायम राखिरहो।
तिमीहरूलाई सताउनेहरूलाई आशिष देओ; तिनीहरूलाई आशिष देओ, श्राप होइन। आनन्द गर्नेहरूसँग आनन्दित होऊ; शोक गर्नेहरूसँग शोक गर। एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्‍तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैलाई बुद्धिमानी नसम्झ।

रोमी 12:9-16 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति