मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्! हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्, र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्! तपाईंको उपस्थितिबाट मलाई टाढा नहटाउनुहोस्, र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्! तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्! तब म अपराधीहरूलाई तपाईंका मार्गहरू सिकाउनेछु, ताकि पापीहरू तपाईंतिर फर्केर आऊन्।
भजनसंग्रह 51 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 51:9-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू