मेरा पापदेखि आफ्ना आँखा बन्द गर्नुहोस् र ममा भएका सबै खराब कुराहरू मेटाउनुहोस्। हे परमेश्वर! मभित्र एउटा शुद्ध हृदय सृजना गर्नुहोस् र एउटा नयाँ र भक्तिको आत्मा ममा बसाल्नुहोस्। आफ्नो उपस्थितिदेखि मलाई नधपाउनुहोस्, मबाट तपाईंको पवित्र आत्मा नहटाउनुहोस्। तपाईंको मुक्तिबाट पाइने आनन्द मलाई फेरि दिनुहोस् र मलाई तपाईंको आज्ञा मान्ने इच्छा दिनुहोस्। तब म पापीहरूलाई तपाईंका आज्ञा सिकाउनेछु र तिनीहरू तपाईंतर्फ फर्कनेछन्।
भजनसंग्रह 51 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 51:9-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू