पृथ्वीको छेउसम्मै उहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ; उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ; उहाँले रथहरूलाई आगोमा जलाउनुहुन्छ। उहाँले भन्नुहुन्छ, “शान्त रहो, र म नै परमेश्वर हुँ भनी जान; म राष्ट्रहरूको बीचमा उच्च पारिनेछु, म पृथ्वीमा उचालिनेछु।” सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ; याकोबका परमेश्वर हाम्रो किल्ला हुनुहुन्छ। सेला
भजनसंग्रह 46 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 46:9-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू