भजनसंग्रह 46:9-11
भजनसंग्रह 46:9-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले सारा पृथ्वीमा लडाइँ रोक्नुहुन्छ, उहाँले धनु-काँड र भालाहरू भाँचिदिनुहुन्छ र ढालहरूमा आगो लगाइदिनुहुन्छ। उहाँ भन्नुहुन्छ, “शान्त होओ र सर्वोच्च परमेश्वर म नै हुँ भनी जान। म जाति-जातिमा सारा संसारमा सबैभन्दा सर्वोच्च छु।” सर्वशक्तिमान् परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकूबका परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
भजनसंग्रह 46:9-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले पृथ्वीको पल्लो छेउसम्मै युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्छ, उहाँले ढालहरूलाई आगोले भस्म पार्नुहुन्छ। “शान्त होओ, र म परमेश्वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु।” सर्वशक्तिमान् परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला

भजनसंग्रह 46:9-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पृथ्वीको छेउसम्मै उहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ; उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ; उहाँले रथहरूलाई आगोमा जलाउनुहुन्छ। उहाँले भन्नुहुन्छ, “शान्त रहो, र म नै परमेश्वर हुँ भनी जान; म राष्ट्रहरूको बीचमा उच्च पारिनेछु, म पृथ्वीमा उचालिनेछु।” सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ; याकोबका परमेश्वर हाम्रो किल्ला हुनुहुन्छ। सेला
भजनसंग्रह 46:9-11 पवित्र बाइबल (NERV)
परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सक्नु हुन्छ। उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ, तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान! म जाति-जातिलाई परास्त गर्नु सक्छु, म संसारलाई अधीनमा राख्न सक्छु!” सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।