YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 46:9-11

भजनसंग्रह 46:9-11 NNRV

उहाँले पृथ्‍वीको पल्‍लो छेउसम्‍मै युद्धहरू रोक्‍नुहुन्‍छ। उहाँले धनु भाँच्‍नुहुन्‍छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ, उहाँले ढालहरूलाई आगोले भस्‍म पार्नुहुन्‍छ। “शान्‍त होओ, र म परमेश्‍वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्‍वीमा म उचालिनेछु।” सर्वशक्तिमान्‌ परमप्रभु हाम्रो साथमा हुनुहुन्‍छ, याकूबका परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ। सेला