YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 32:1-3

भजनसंग्रह 32:1-3 NCV

धन्य हो त्यो मानिस, जसका अपराधहरू क्षमा भएका छन्; जसका पापहरू ढाकिएका छन्। त्यो मानिस धन्यको हो, जसको पापको लेखा याहवेहले राख्नुहुन्‍न, जसको मनमा कुनै छलकपट छैन। जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ, तब मेरो दिनभरिको विलौनाले गर्दा मेरा हाडहरू मक्‍किए।

भजनसंग्रह 32 पढ्नुहोस्