YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 32:1-3

भजनसंग्रह 32:1-3 सरल नेपाली

ज-जसको पाप क्षमा गरिएका छन् र दुष्‍कर्म माफ भएका छन्, तिनीहरू कति खुसी छन्। जुन मानिसलाई परमप्रभुले दोषी ठहराउनुहुन्‍न, र जुन मानिसमा केही छलकपट छैन, ऊ कति खुसी हुन्‍छ। मैले पाप स्‍वीकार नगरेको बेलामा दिनभरि रोएकोले म थाकिसकेको थिएँ।

भजनसंग्रह 32 पढ्नुहोस्