YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 31:19-20

भजनसंग्रह 31:19-20 NCV

तपाईंका भलाइ कति प्रशस्त छन्, जसलाई तपाईंको भय मान्‍नेहरूका निम्ति तपाईंले भण्डार गर्नुभएको छ, तपाईंले सबै मानिसहरूका सामु तपाईंमा शरण पर्नेहरूलाई ती दिनुभएको छ। तपाईंको उपस्थितिको छहारीमा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ; तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वासस्थानमा सुरक्षित राख्नुहुन्छ।

भजनसंग्रह 31 पढ्नुहोस्