YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 31:19-20

भजनसंग्रह 31:19-20 सरल नेपाली

तपाईंलाई आदर गर्नेहरूका लागि जे असल कुरा तपाईंले तयार गर्नुहुन्‍छ, ती कति उदेकलाग्‍दा छन्! तपाईं कति भलो हुनुहुन्‍छ, तपाईंमा भरोसा गर्नेहरूलाई कति सुरक्षासाथ तपाईं बचाउनुहुन्‍छ, ती सबैले जान्‍दछन्। तपाईंको साथमा पाइने सुरक्षामा तिनीहरूलाई मानिसका जालदेखि कुशलसित लुकाउनुहुन्‍छ। शत्रुहरूको बदनामदेखि तपाईंले तिनीहरूलाई आश्रय दिएर कुशलसित लुकाउनुहुन्‍छ।

भजनसंग्रह 31 पढ्नुहोस्