YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 22:3-5

भजनसंग्रह 22:3-5 NCV

तरै पनि तपाईं पवित्र परमेश्‍वर, सिंहासनमा विराजमान हुनुहुन्छ; इस्राएलले प्रशंसा गर्ने तपाईं मात्र हुनुहुन्छ। हाम्रा पितापुर्खाले तपाईंमा नै भरोसा राखेका थिए; तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा गर्नुभयो। तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले बचाउनुभयो; तिनीहरूले तपाईंमाथि भरोसा गरे, र शर्ममा परेनन्।

भजनसंग्रह 22 पढ्नुहोस्