मनोवृत्ति
7 दिन
हरेक परिस्थितिमा सही मनोवृत्ति हुनु एक वास्तविक चुनौती हुन सक्छ। यो सात दिने योजनाले तपाईंलाई प्रत्येक दिन पढ्नको लागि छोटो अंश सहितको बाइबलीय परिप्रेक्ष्य दिनेछ । खण्ड पढ्नुहोस्, इमानदारीपूर्वक आफैलाई हेर्नको लागि समय लिनुहोस्, र परमेश्वरलाई तपाईंको परिस्थितिमा बोल्न अनुमति दिनुहोस्। थप सामग्रीको लागि,finds.life.church हेर्नुहोस्
हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः www.life.church.
प्रकाशकको बारेमा