YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:44-45

भजनसंग्रह 119:44-45 NCV

म तपाईंको व्यवस्था निरन्तर, सदासर्वदा पालन गर्नेछु। म स्वतन्त्र भएर हिँड्‍डुल गर्नेछु; किनकि मैले तपाईंका विधिहरूको खोजी गरेको छु।

भजनसंग्रह 119 पढ्नुहोस्