भजनसंग्रह 119:44-45
भजनसंग्रह 119:44-45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तपाईंको व्यवस्था सदासर्वदा पालन गर्नेछु। म स्वतन्त्र भएर हिँड्नेछु, किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्भजनसंग्रह 119:44-45 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तपाईंको व्यवस्था निरन्तर, सदासर्वदा पालन गर्नेछु। म स्वतन्त्र भएर हिँड्डुल गर्नेछु; किनकि मैले तपाईंका विधिहरूको खोजी गरेको छु।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्