YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:44-45

भजनसंग्रह 119:44-45 NNRV

म तपाईंको व्‍यवस्‍था सदासर्वदा पालन गर्नेछु। म स्‍वतन्‍त्र भएर हिँड्‌नेछु, किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु।