YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:36-37

भजनसंग्रह 119:36-37 NCV

मेरो हृदय तपाईंका कानुनहरूतर्फ फर्काइदिनुहोस्! स्वार्थी लाभतर्फ होइन। व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखाहरू फर्काइदिनुहोस्; तपाईंको वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!

भजनसंग्रह 119 पढ्नुहोस्