YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:36-37

भजनसंग्रह 119:36-37 NNRV

मेरो हृदयलाई तपाईंका कानूनतिर फर्काउनुहोस्‌, स्‍वार्थपूर्ण लाभतिर होइन। व्‍यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्‌, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।