YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 117:1-2

भजनसंग्रह 117:1-2 NCV

हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर; हे सारा जातिहरू हो, उहाँको जयजयकार गर! किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ; र याहवेहको विश्‍वासयोग्यता सदासर्वदा रहिरहन्छ।

भजनसंग्रह 117 पढ्नुहोस्