हे सबै जातिका मानिस हो, परमप्रभुको प्रशंसा गर। हे सबै मानिसहरू हो, परमप्रभुको प्रशंसा गर। परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ। अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ।
भजनसंग्रह 117 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 117:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू