भजनसंग्रह 117:1-2
भजनसंग्रह 117:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे सबै जाति-जातिका मानिस हो, परमप्रभुको स्तुति गर। हे सबै जन हो, उहाँको जयजयकार गर। किनभने हामीप्रति उहाँको करुणा अपार छ। र परमप्रभुको विश्वसनीयता सदाको निम्ति रहन्छ। परमप्रभुको प्रशंसा गर।
शेयर गर्नुहोस्
भजनसंग्रह 117 पढ्नुहोस्भजनसंग्रह 117:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे सबै जाति-जातिका मानिस हो, परमप्रभुको स्तुति गर। हे सबै जन हो, उहाँको जयजयकार गर। किनभने हामीप्रति उहाँको करुणा अपार छ। र परमप्रभुको विश्वसनीयता सदाको निम्ति रहन्छ। परमप्रभुको प्रशंसा गर।
शेयर गर्नुहोस्
भजनसंग्रह 117 पढ्नुहोस्भजनसंग्रह 117:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर; हे सारा जातिहरू हो, उहाँको जयजयकार गर! किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ; र याहवेहको विश्वासयोग्यता सदासर्वदा रहिरहन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 117 पढ्नुहोस्