हे सबै जाति-जातिका मानिस हो, परमप्रभुको स्तुति गर। हे सबै जन हो, उहाँको जयजयकार गर। किनभने हामीप्रति उहाँको करुणा अपार छ। र परमप्रभुको विश्वसनीयता सदाको निम्ति रहन्छ। परमप्रभुको प्रशंसा गर।
भजनसंग्रह 117 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 117
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 117:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू