YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 117:1-2

भजनसंग्रह 117:1-2 सरल नेपाली

सबै देशहरूले परमप्रभुको प्रशंसा गर! सारा मानिस जातिहरूले उहाँको प्रशंसा गर! हामीप्रति उहाँको प्रेम दरिलो छ, उहाँको विश्‍वासयोग्‍यता अनन्‍तकालसम्‍म रहन्‍छ।

भजनसंग्रह 117 पढ्नुहोस्