YouVersion लोगो
खोज आइकन

हितोपदेश 16:3-4

हितोपदेश 16:3-4 NCV

तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ। याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ; उहाँले दुष्‍टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ।

हितोपदेश 16 पढ्नुहोस्