हितोपदेश 16:3-4
हितोपदेश 16:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्। परमप्रभुले सबै कुरा उहाँको आफ्नै उद्देश्यका लागि बनाउनुहुन्छ, दुष्टलाई समेत विनाशको दिनको लागि उहाँले राख्नुभएको छ।
शेयर गर्नुहोस्
हितोपदेश 16 पढ्नुहोस्हितोपदेश 16:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ। याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ; उहाँले दुष्टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ।
शेयर गर्नुहोस्
हितोपदेश 16 पढ्नुहोस्हितोपदेश 16:3-4 पवित्र बाइबल (NERV)
तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ। परमप्रभुले प्रत्येक वस्तु आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो र दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ।
शेयर गर्नुहोस्
हितोपदेश 16 पढ्नुहोस्