YouVersion लोगो
खोज आइकन

हितोपदेश 10:31-32

हितोपदेश 10:31-32 NCV

धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ, तर भड्काउने जिब्रो काटिनेछ। धर्मीका ओठले उचित कुरा जान्दछन्; तर दुष्‍टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।

हितोपदेश 10 पढ्नुहोस्