YouVersion लोगो
खोज आइकन

हितोपदेश 10:31-32

हितोपदेश 10:31-32 NNRV

धर्मीको मुखबाट बुद्धिको कुरा निस्‍किन्‍छ, तर भड्‌काउने जिब्रो काटिनेछ। धर्मात्‍माका ओठले ग्रहणयोग्‍य कुरा जान्‍दछन्, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्रै गर्दछ।