YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 10:31-32

हितोपदेशको पुस्तक 10:31-32 NERV

धर्मी मानिसले ज्ञानको उच्चारण गर्छ, तर एउटा कुटिल जिब्रो काटिनेछ। एकजना धर्मी मानिसले ग्रहणयोग्य कुरा बोल्न जान्दछ तर एकजना दुष्ट मानसिले यस्ता मात्रै शब्द बोल्छ जसले दुःख दिन्छ।